सिरहामा नक्कली नोटसहित दुई जना पक्राउ
१४ कात्तिक, सिरहा । सिरहा प्रहरीले नक्कली नेपाली नोटजस्तो देखिने २५ हजार ५०० रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार राति करिब ११ बजे सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डमा शंकास्पद रूपमा हिँडिरहेका दुई जनालाई चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त रकम बरामद गरिएको हो […]
