Depository of News

एक दशकपछि यसरी तयार भयो मेरो नयाँ उपन्यास

newsdepo.com · world

महाभारत हाम्रो साहित्यिक, सांस्कृतिक र दार्शनिक चेतनाको अत्यन्त विशाल संसार हो । हामीले महाभारतलाई पढ्यौँ, सुन्यौँ, बुझ्यौँ र त्यसका पात्रहरूलाई आ-आफ्नो आस्थाअनुसार ग्रहण गर्दै आयौँ । कृष्ण, अर्जुन, द्रौपदी, युधिष्ठिर, भीष्म, कर्ण, द्रोण र अश्वत्थामा हाम्रा सामूहिक स्मृतिका पात्र हुन्। तर एउटा प्रश्नले मलाई लामो समयदेखि पछ्याइरहेको थियो— हामीले यी पात्रहरूलाई सधैँ एउटै कोणबाट मात्र […]

Read full article →