Depository of News

रोशी, बागमती र कोड्कु खोलामा सतर्कता तह पार

newsdepo.com · world

१४ कात्तिक, काठमाडौं । काभ्रेस्थित रोशी, ललितपुरस्थित बागमती र कोड्कु खोलाले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार, बिहान ११ बजेर ५० मिनेटमा काभ्रेस्थित रोशी र पनौती खोलामा बाढीले सतर्कता तह पार गरेको हो । त्यस्तै ललितपुरस्थित कोड्कु खोला झरुवारासीमा पनि सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ । नदीको तह बढ्ने […]

Read full article →