Depository of News

पत्रकार पक्राउ गरेर समाचारको सत्य मार्न सकिंदैन : आङ्देम्बे

newsdepo.com · world

१४, कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरेर प्रेस स्वतन्त्रता कुण्ठित गर्न खोजिएको भन्दै सरकारको आलोचना गरेका छन् । शनिबार प्रेस वक्तव्य जारी गर्दै उनले पत्रकारलाई पक्राउ गरेर समाचारको सत्य दबाउन नसकिने बताएका हुन् । बालेन नेतृत्वको सरकारको कार्यशैलीले प्रेस स्वतन्त्रता र कानुनी राज्यको […]

Read full article →