Depository of News

धनगढी एफसी र काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्सको सहकार्य

newsdepo.com · world

१४ कात्तिक, काठमाडौं । धनगढी फुटबल क्लब (धनगढी एफसी) र काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्स प्रालिबीच सहकार्य भएको छ । दुई संस्थाले फुटबल, क्रिकेटलगायत खेलकुदका गतिविधि अघि बढाउने उद्देश्यले सुदूरपश्चिम स्पोर्ट्स भेन्चर्स कम्पनी स्थापना गरेका छन् । सहकार्यअनुसार धनगढी एफसीका अध्यक्ष तथा सञ्चालक सुवास शाही र काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर्सको समान लगानी रहनेछ । काठमाडौं स्पोर्ट्स […]

Read full article →