पत्रकार रिहा हुँदैमा प्रश्न सकि|दैन, पक्राउको निर्देशन कसले दियो ? : विश्वप्रकाश शर्मा
१४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनामा सरकारसँग जवाफदेहिता माग गरेका छन् । पक्राउ परेका पत्रकार रिहा हुँदैमा घटना टुंगिएको मान्न नसकिने उल्लेख गर्दै उनले पक्राउको निर्देशन दिने, पक्राउ गर्नुको कारण र पक्राउको जिम्मेवारीबारे सरकारले दिनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै […]
