Depository of News

पत्रकार धरपकड : प्रहरी प्रवक्ताले हटाए मध्यरातिको वक्तव्य

newsdepo.com · world

१४ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले पत्रकार पक्राउबारे प्रष्टीकरण दिन जारी गरेको विज्ञप्ति मेटाएको छ । प्रवक्ता अभिनारायण काफ्लेले गएराति १ बजेर ४० मिनेटमा ह्वाट्सएप ग्रुपमार्फत प्रष्टीकरण दिन जारी गरेको विज्ञप्तिलाई प्रहरीले शनिबार बिहान मेटाएको हो । प्रहरीले सञ्चारकर्मीलाई बोलाउने कार्यलाई आफ्नो नियमित कार्यसम्पादनअन्तर्गतको कदम भन्दै यसको उद्देश्य प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्नु नभएको दाबी गरेको […]

Read full article →