को हुन् यी, जो सडकमा सुतिरहेको कुकुरमाथि अन्धाधुन्ध रडले कुट्छन् ?
मानिसहरू पशुप्राणीप्रति कति क्रूर एवं निर्दयी बनिरहेका छन् ? बोल्न नसक्ने, कमजोर, निरीह र एक्लो प्राणीमाथि मानिसहरू कति घृणित व्यवहार गरिरहेका छन् ? पछिल्लो समय पशुसंहारदेखि विभिन्न हिंसात्मक घटनाहरूको सिलसिलाले मानिसको यही कुरूप पक्ष देखाइरहेको छ । केही दिनअघि काठमाडौंमा भएको यस्तै घटनाको सीसीटीभी फुटेज अहिले सर्वत्र फैलिएको छ । एउटा अबोध र निर्दोष कुकुरमाथि […]
