Depository of News

मलेसिया रोजगारी बन्द हुन नदिन यी हुन सक्छन् विकल्प

newsdepo.com · world

मलेसियाले एफडब्लूसीएमएस बाहेक अन्य प्रणालीबाट श्रमिक भर्ना गर्न नसकिने जवाफ नेपाललाई दिइसकेको छ । तर, नेपालले भने निश्चित म्यानपावर कम्पनी मार्फत मात्रै श्रमिक पठाउने व्यवस्था नेपालको श्रम कानुन, नेपाल-मलेसिया श्रम सम्झौता र अन्तर्राष्ट्रिय श्रम मापदण्ड अनुकूल नहुने अडान राख्दै आएको छ ।

Read full article →