Depository of News

के हो जेन-जीको माइक्रो–लेबलिङ ?

newsdepo.com · world

यदि तपाईंले कसैलाई ‘म अन्तर्मुखी होइन, ओम्निभर्ट हुँ’ वा ‘म अल्छी होइन, बेड रोटिङ गरिरहेको छु’ अथवा ‘मलाई एन्जाइटी होइन, हाई फङ्सनिङ एन्जाइटी छ’ भनेको सुन्नुभएको छ भने तपाईं नयाँ पुस्ता अर्थात् जेन–जीको एउटा प्रमुख प्रवृत्ति ‘माइक्रो–लेबलिङ’सँग परिचित भइसक्नुभएको छ। ….. पहिलेको संसार निकै सरल थियो । मानिस कि खुसी हुन्थ्यो कि दुःखी । कि […]

Read full article →