Depository of News

आजको पहिलो खेल रद्द हुने उच्च सम्भावना, दोस्रो के होला ?

newsdepo.com · world

१४ कात्तिक, काठमाडौँ । काठमाडौंमा २४ घण्टाभन्दा बढी समयदेखि निरन्तर वर्षा भइरहेकाले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार हुने पहिलो खेल रद्द हुने सम्भावना बढेको छ। दोस्रो खेल पनि हुने वा नहुने अन्योलमा परेको छ। शनिबार दिउँसो १२:३० बजे लुम्बिनी लायन्स र चितवन राइनोजबीच पहिलो खेल हुँदैछ। तर मौसमविद्ले दिउँसो २ बजेसम्म काठमाडौंमा वर्षा जारी […]

Read full article →