Depository of News

बतास एमएडब्ल्यूद्वारा बिएसभिआई मापदण्डका आइसर ट्रक तथा बस सार्वजनिक

newsdepo.com · world

इटहरी । आइसर ट्रक्स एण्ड बसले बतास एमएडब्लु कमर्सियल भेहिकल्ससँगको साझेदारीमा २८ अक्टोबर २०२६ मा नेपालमा बीएस-६ मापदण्डअनुरूपका ट्रक तथा बसको नयाँ रेन्ज सार्वजनिक गरेको छ। विश्वस्तरको उत्सर्जन मापदण्ड पूरा गर्दै नेपाली बजारका ग्राहकको विविध यातायात तथा व्यावसायिक आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले ल्याइएको यो नयाँ रेन्ज आइसरको अत्याधुनिक EUTECH6 प्रविधिमा आधारित छ। बीएस-६ प्रविधिमा १५ […]

Read full article →