युक्रेनलाई हवाई रक्षा प्रणालीका ५०० प्याट्रियट क्षेप्यास्त्र बेच्न अमेरिकाको स्वीकृति
अमेरिकी विदेश मन्त्रालयका अनुसार अत्याधुनिक पीएसी–३ इन्टरसेप्टर क्षेप्यास्त्र बिक्रीको मूल्य २ अर्ब १० करोड अमेरिकी डलर हुनेछ । उक्त खरिदका लागि आवश्यक रकम युरोपेली देश र क्यानडाले उपलब्ध गराउनेछन् ।
