सांग्रिला डेभलपमेन्ट बैंक २३औँ वर्षमा : सेवालाई अझ स्मार्ट, आधुनिक र उत्कृष्ट बनाउँदै लैजाने प्रतिवद्धता
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक स्थापनाको २२ बर्ष पूरा गरी २३ औँ बर्षमा प्रवेश गरेको छ । आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा कात्तिक १३ गते शुक्रबार बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा एक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालले बैंकको यो गौरवपूर्ण यात्रामा साथ दिने, बैंकका संथापकहरू, सञ्चालक समितिका पदाधिकारी, ग्राहक […]
