सुनकोशी–मरिण डाइभर्सनको ठेक्का रद्द
१४ कात्तिक, काठमाडौं । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरेको छ । आयोजनाले सार्वजनिक सूचना जारी गर्दै उक्त ठेक्का रद्द गरिएको जानकारी दिएको हो । आयोजनाले ८ जुन २०२६ मा प्रकाशित सूचनामार्फत सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो […]
