Depository of News

एनपीएलमा आज दुई खेल हुँदै, दोस्रो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स भिड्दै

newsdepo.com · world

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)मा आज दुई खेल हुँदैछ । आज हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स तथा दोस्रो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । पहिलो खेल दिउँसो १२:३० बजे शुरु हुनेछ भने दोस्रो खेल बेलुकी ५ बजे शुरु हुनेछ । आजको खेलमा लुम्बिनी र चितवन दोस्रो जितको खोजीमा […]

Read full article →