डोल्पाको खदाङ पुल निर्माणमा विवाद, सम्झौताको ५ वर्ष पुग्दा पनि सुरु भएन काम
१४ कात्तिक, डोल्पा । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा पर्ने डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङस्थित पुल निर्माणमा विवाद देखिएको छ। २०७८ सालमा ठेक्का सम्झौता भएको पुलको निर्माण कार्य सम्झौताअनुसारको समयसीमा सकिँदासमेत सुरु हुन सकेको छैन। पुल निर्माणमा देखिएको विवाद समाधानका लागि मंगलबार जिल्ला प्रशासन कार्यालय डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालको नेतृत्वमा पुल सेक्टरका प्रमुख तथा […]
