दिल्लीस्थित एक जुत्ता कारखानामा आगलागी, चार जनाको मृत्यु
१४ कात्तिक, काठमाडौं । दिल्लीको मंगोलपुरीमा रहेको जुत्ता कारखानामा आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ। प्रहरी अधिकारीहरूका अनुसार घटना शुक्रबार राति साढे ९ बजे मंगोलपुरी औद्योगिक क्षेत्र, फेज-१ को बी-२९३/२९४ मा भएको थियो। एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार कारखाना भित्र छ जना बेहोस अवस्थामा फेला परेका थिए । सबैलाई तुरुन्तै उद्धार गरी उपचारका […]
