पत्रकार धरपकडबारे प्रहरी : प्रधानमन्त्री कार्यालयको चासोपछि साइबर ब्युरोमा बोलाइएको हो
उक्त प्रकरणमा प्रधानमन्त्रीको सचिवालय र सत्तारुढ दल रास्वपाले अनभिज्ञता प्रकट गरेको थियो । तर प्रहरीले राति वक्तव्य जारी गर्दै प्रधानमन्त्री कार्यालयकै चासो पछि खटिएको प्रस्ट्याएको हो ।
