नयाँ वित्तीय उपकरण विकास गर्न धितोपत्र बोर्डले गठन गर्यो ७ सदस्यीय समिति
१३ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले पूँजी बजारमा नयाँ वित्तीय उपकरणको विकास तथा सञ्चालन व्यवस्थापनसम्बन्धी समिति गठन गरेको छ। नेपालको पूँजी बजारलाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत्री बनाउँदै बजारको गहिराइ तथा विविधीकरण गर्ने उद्देश्यले विविध उपकरणको विकास गर्न समिति गठन गरिएको बोर्डले जनाएको छ । कार्यवाहक कार्यकारी निर्देशकको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको […]
