Depository of News

एनपीएल खेल्न कहिले आउँदैछन् डेभिड वार्नर र डेभिड मिलर ?

newsdepo.com · world

१३ कात्तिक, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुरुवाती ६ खेल सकिएका छन् । कर्णाली याक्सले लगातार दोस्रो जित निकाल्दा विराटनगर किंग्सले दुई खेल नै गुमाएको छ । लुम्बिनी लायन्स, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले एकएक खेलमा जित निकालेका छन् । काठमाण्डु गोर्खाज र पोखरा एभेन्जर्स पहिलो खेलमा पराजित भएका […]

Read full article →