Depository of News

पत्रकार महासंघले भन्यो- समाचार कक्षबाट पत्रकार उठाउनु राज्य आतंक हो, तत्काल बन्द गरियोस्

newsdepo.com · world

‘अकस्मात राज्य आतंक सुरु भएको देखिएको छ । हरेक समाचार कक्षमा बर्दीधारी प्रहरी गएर समाचार कक्षबाट पत्रकारलाई उठाउने (नियन्त्रणमा) लिने कुरा नेपालको संविधान, प्रेस स्वतन्त्रता र अन्तराष्ट्रिय कानुनहरूको उल्लंघन हो’, महासचिव दाहालले भने ।

Read full article →