Depository of News

गड्डाचौकीबाट उद्धार गरिएका हुम्लाका बालबालिका परिवारको जिम्मा लगाइयो

newsdepo.com · world

१३ कात्तिक, हुम्ला । भारत लैजान लागेको अवस्थामा कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरिएका बालबालिकाहरूलाई जिल्ला प्रहरी कार्यालय हुम्लाले अभिभावकको जिम्मा लगाएको छ । बिहीबार प्रहरीले गड्डाचौकीबाट उद्धार गरी ल्याइएका बालबालिकालाई जिल्ला प्रहरी कार्यालय हुम्लाले शुक्रबार अभिभावकको जिम्मा लगाएको हो । उद्धार गरिएका नौ बालिका र १६ जना बालक गरी २५ जना रहेको प्रहरी नायब उपरीक्षक(डीएसपी) शंकर […]

Read full article →