Depository of News

नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

newsdepo.com · world

१३ कात्तिक, काठमाडौं । नेपाली उद्यमशीलता, लगानी र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित ‘नेपाल अनबाउन्ड : नेपाली बिजनेस बियोन्ड बोर्डर्स’ सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घ (फिने)को आयोजनामा काठमाडौंको मेरियट होटलमा सम्पन्न सम्मेलनमा सरकारी अधिकारी, उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधि, उद्यमी तथा विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता थियो । सम्मेलनमा नेपालको […]

Read full article →