Depository of News

सलिको गल्फ टुर्नामेन्टको मिति परिवर्तन

newsdepo.com · world

१३ कात्तिक, काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आयोजना गर्न गइरहेको गल्फ टुर्नामेन्टको मिति परिवर्तन भएको छ । गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुन गइरहेको गल्फ टुर्नामेन्ट प्रतिकूल मौसमका कारण मिति पर सारिएको आयोजकले जनाएको छ । यसअघि ३१ अक्टोबर (शनिबार) का दिन मिति तय गरिएकोमा त्यसलाई स्थगित गरी १४ नोभेम्बर (शनिबार) आयोजना […]

Read full article →