ताइवानमा बस्ने नेपालीले राहतकोषमा जम्मा गरे ३१ लाख
१३ कात्तिक, काठमाडौं । नेपाल ताइवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । आज युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवलाई सहयोग रकमको डमीचेक हन्तान्तरण गरेको हो । संघले उक्त रकम प्रधानमन्त्री राहच कोषको बैंकखातामा जम्मा गरेको थियो । ताईवानमा रहेका नेपालीले गरेको सहयोग रकम हस्तान्तरण गरेको हो । मन्त्रालयमा […]
