ग्रेस इन्टरनेसनलको सिड्नी एक्स्पो सम्पन्न, ५०० बढी विद्यार्थी सहभागी
काठमाडौं । ग्रेस इन्टरनेसनलको स्थापनाको २० वर्ष पूरा भएको अवसरमा आयोजित ‘ग्रेस इन्टरनेसनल एजुकेसन एन्ड माइग्रेसन एक्स्पो २०२६’ सम्पन्न भएको छ। सिड्नीस्थित सिड्नी टाउन हलको लोअर टाउन हलमा आयोजित एक्स्पोमा ५० भन्दा बढी कलेज तथा विश्वविद्यालयका प्रतिनिधि, १० भन्दा बढी माइग्रेसन विज्ञ र ५०० भन्दा बढी विद्यार्थी सहभागी भएका थिए । अस्ट्रेलियामा अध्ययनरत तथा उच्च […]
