आरोपितलाई निलम्बन गरेर निष्पक्ष छानबिन थालियोस्
आरोपित पदाधिकारीउपर छानबिन गर्न सरकार नै पर्याप्त हुन्छ। तर छानबिनको प्रतिवेदन नआएसम्म त्यस्ता पदाधिकारीहरूलाई आफ्नो पदमा रहेर काम गर्ने अवस्थामा राखिनु हुँदैन; तत्काल निलम्बन गर्नुपर्छ।