‘पाँच पाण्डव’ को गीत ‘राजा चाहिया छ’ सार्वजनिक
काठमाडौं । कार्तिक २० गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘पाँच पाण्डव’ को अर्को गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक ‘राजा चाहिया छ’ बोलको गीतमा एलिना चौहान, सुरेश लामा र ध्रुव बिकको स्वर रहेको छ । सशी शर्मा मजगैयाँको शब्द रहेको गीतमा संगीत अर्जुन पोखरेलको छ । गीतको भिडियोमा इभा गिरीको नृत्य छ । उनको […]
