Depository of News

अघि बढ्यो मिडिया काउन्सिल ऐन संशोधन विधेयक

newsdepo.com · world

१३ कात्तिक, काठमाडौं । सरकारले मिडिया काउन्सिल विधेयक अघि बढाएको छ । सूचना तथा सञ्चार मन्त्रालयले ‘मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८३’ तयार पारेर अगाडि बढाएको हो । यो विधेयक रायका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको छ । हालको प्रेस काउन्सिललाई पुन:संरचना गरी स्वायत्त र अधिकार सम्पन्न नियामक निकायका […]

Read full article →