फोहरमैला व्यवस्थापन विधेयकमा २१२ वटा संशोधन प्रस्ताव दर्ता
१३ कात्तिक, काठमाडौं । फोहरमैला व्यवस्थापन विधेयकमा २१ जना सांसदले २१२ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् । यो विधेयक पूर्वाधारमन्त्री सुनिल लम्सालले २०८३ असोज १ गते प्रतिनिधिसभामा दर्ता गरेका थिए । जसमाथि सांसदहरूले संशोधन प्रस्ताव राखेका हुन् । फोहोरमैला व्यवस्थापन विधेयकमा फोहोरलाई अन्तिम विसर्जन गर्नुपर्ने बोझका रुपमा नभइ पुन:प्रयोग गर्न सकिने स्रोतका रूपमा व्याख्या […]
