Depository of News

चिकित्सकको सल्लाहबिना भिटामिन डी चक्की खाँदै हुनुहुन्छ ? सावधान

newsdepo.com · world

घामबाट पाइने भिटामिन डी शरीरका लागि आवश्यक पोषक तत्व हो । हड्डी बलियो बनाउन, मांसपेशीको सामान्य काममा सहयोग गर्न र शरीरमा क्याल्सियमको सन्तुलन कायम राख्न यसको महत्त्वपूर्ण भूमिका हुन्छ । तर यसको कमी पूरा गर्ने नाममा जथाभावी चक्की खान थाल्नुभयो भने फाइदाको सट्टा हानि हुन सक्छ । पछिल्लो समय भिटामिन डीको कमीबारे जनचेतना बढेसँगै यसको […]

Read full article →