सरकारी निर्देशन अटेर गरेपछि एनप्याब्सन निलम्बित, नाम प्रयोग गरेर गतिविधि गर्न पनि रोक
काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ। मन्त्रालयले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम शुक्रबार सूचना जारी गर्दै संस्थालाई निलम्बन गरेको हो। मन्त्रालयका अनुसार एनप्याब्सनले मन्त्रालयबाट जारी भएका निर्देशनहरू पटकपटक पालना नगरेको पाइएको छ। त्यस्तै, संस्थाका पदाधिकारीबाट […]
