Depository of News

२७ सयमाथि अडिन सकेन सेयर बजार, कारोबार ७ महिनायताकै उच्च

newsdepo.com · world

१३ कात्तिक, काठमाडौं । शुक्रबार कारोबारका क्रममा सेयर बजार धेरैजसो समय २७ सयमाथि रह्यो । साढे १२ बजे बजार परिसूचक नेप्से २७१२ अंकसम्म पुगेको थियो । तर बजार बन्द हुँदा भने नेप्से २६९० अंकमा अडियो अर्थात् अघिल्लो दिनको तुलनामा शुक्रबार नेप्से ५.४५ अंक घट्यो । अघिल्लो दिन नेप्से ३१ अंक बढेर २६९५ अंकमा कायम भएको […]

Read full article →