Depository of News

नेप्से परिसूचक घट्यो, कारोबार रकम भने बढ्यो

newsdepo.com · world

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । यसदिन नेप्से परिसूचक ५.४५ अंकले घटेर २ हजार ६ सय ९०.१५ को बिन्दुमा आएको छ । लगानीकर्ताले नाफा बुक गर्दा सेयर बजारमा करेक्सन आएको जानकारहरुको भनाइ छ । यसअघिको पछिल्लो तीन कारोबारको दिन नेप्से परिसूचक बढेको थियो । आज कारोबारमा आएकामध्ये […]

Read full article →