सुनकोशी मरिण डाइभर्सनको नयाँ ठेक्का लगाउँदै गर्दा किन नियन्त्रणमा परे सिँचाइ महानिर्देशक ?
अहिले नयाँ ठेक्काका लागि प्राविधिक मूल्यांकन सकेर आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेको थियो । यही मेसोमा सिँचाइ विभागका महानिर्देशक र आयोजना प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
