Depository of News

प्रतिकूल मौसमका कारण सलिको गल्फ प्रतियोगिताको मिति सर्‍यो, अब कात्तिक २९ मा हुने

newsdepo.com · world

काठमाडौं । प्रतिकूल मौसमका कारण सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आयोजना गर्न लागेको गल्फ प्रतियोगिताको मिति परिवर्तन गरिएको छ। कम्पनीले अक्टोबर ३१ (कात्तिक १५) शनिबार गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना गर्ने तय भएको ‘सलिको गल्फ प्रतियोगिता २०२६’ स्थगित गरी नोभेम्बर १४ (कात्तिक २९) शनिबारका लागि नयाँ मिति निर्धारण गरेको हो। देशमा पछिल्लो समय देखिएको […]

Read full article →