Depository of News

त्रिभुवन विमानस्थलबाट वार्षिक १३ लाख बढी यात्रुले लिन्छन् सेवा, दैनिक ४ हजार बढी यात्रु

newsdepo.com · world

काठमाडौं । विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३ लाख बढी आन्तरिक तथा बाह्य पर्यटक र यात्रुलाई यातायात सेवा प्रदान गरेको जानकारी दिएको छ । लिमिटेडले नेपाल भ्रमणमा आउने विदेशी तथा आन्तरिक पर्यटक तथा हवाई यात्रुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रारम्भिक गन्तव्यसम्म यातायात सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीका अध्यक्ष पुरुषोत्तम सिम्खडाले आन्तरिक […]

Read full article →