Depository of News

बूढीगण्डकी बाढीको अनुभवपछि सेनाले भन्यो : विपद्‌मा एउटै कमाण्ड चाहिन्छ

newsdepo.com · world

१३ कात्तिक, काठमाडौं । नेपाली सेनाले विपद् व्यवस्थापनमा दोहोरो कमाण्ड बाधक बनेको बताएको छ । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको संसदीय विशेष समितिमा ब्रिफिङ गर्दै नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले विपद् व्यवस्थापनमा विभिन्न सरकारी निकायबीच क्षेत्राधिकारको दोहोरोपन देखिँदा समन्वयमा चुनौती थपिएको बताएका हुन्। उनले छरितो र एकल ‘चेन अफ कमाण्ड’ आवश्यक रहेको औँल्याए। गोरखाको उत्तरी भेगस्थित […]

Read full article →