Depository of News

ब्राजिलको चुनावबारे ट्रम्पको टिप्पणी– लज्जास्पद, जनतामाथिकै अपमान

newsdepo.com · world

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा भएको निर्वाचनलाई लज्जास्पद र ब्राजिलका जनताका लागि अपमानजनक भएको टिप्पणी गरेका छन् । वासिङ्टनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूले निर्वाचनमा कसैको पक्ष नलिएको, तर ब्राजिलमा भएका घटनाक्रम देख्दा त्यसलाई शब्दमा वर्णन गर्न कठिन भएको बताएका हुन् । भर्खरै सम्पन्न ब्राजिलको निर्वाचनमा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भाले शानदार पुनरागमन […]

Read full article →