नेपाल-भारत समन्वय बैठक : सीमापार अपराध नियन्त्रण र सीमा सुरक्षामा द्विपक्षीय एकता
सीमा सुरक्षा चुनौतीहरूसँग जुध्न आधुनिक प्रविधि, विशेष तालिम सहायता विस्तार गर्ने र दुवै सुरक्षा निकाय बीच नियमित अध्ययन भ्रमणमार्फत संस्थागत सम्बन्ध प्रगाढ बनाउने निर्णय गरिएको छ ।
