Depository of News

के हरिवंश लगातार दोस्रो हिट फिल्म दिँदैछन् ?

newsdepo.com · world

काठमाडौं । भर्सटाइल अभिनेता हरिवंश आचार्यको सिनेमा ‘पाँच पाण्डव’ यही कात्तिक २० गतेबाट प्रदर्शन हुँदैछ । युधिष्ठिरको भूमिकामा देखिएका हरिवंशको सिने करिअरमा यो एउटा विशेष फिल्म हुने निर्देशक बसन्त निरौला बताउँछन्। उनको मुख्य भूमिका रहेको ‘हरिबहादुरको जुत्ता’ गत वर्षको दसैँमा रिलिज भएको थियो, जुन बक्सअफिसमा हिट भयो । निर्देशक निरौला यो वर्ष हरिवंशको करियरमा अर्को […]

Read full article →