ट्रकको ठक्करबाट पत्रकारको मृत्यु
१३ कात्तिक, बुटवल । पश्चिम नवलपरासीमा ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ सेतो पुलस्थित हुलाकी सडकमा आज दिउँसो करिब सवा १२ बजे सु.प.प्र. ०१–००१ ख ३४९७ नम्बरको ट्रकले ठक्कर दिँदा पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले पुष्टि गरेको छ । एउटै दिशातर्फ गइरहेको लु.प्र. ०१–००९ प […]
