सुगरको रिपोर्टमाथि खैनीको बट्टा
यही बिहीबार ओपीडीमा एक जना बिरामीसँग मिठो संवाद भयो । ओहो ! सुगर त बढेको छ नि, के खानुहुन्छ ? चुरोट, सुर्ती केही खानुहुन्छ र ? मेरो प्रश्न सुन्नासाथ उहाँले सुटुक्क खल्तीबाट खैनीको बट्टा निकाल्नुभयो मैले सोधेँ– सुर्ती खाने बानी कहिले देखिको हो ? उहाँ हाँस्दै भन्न थाल्नुभयो– डाक्टरसाहेब, यो त सानैदेखिको बानी हो । […]
