टिकटकले तीन महिनामा हटायो नेपालका २६ लाख ३६ हजार बढी भिडियो
१३ कात्तिक, काठमाडौं । टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिक (अप्रिलदेखि जुनसम्म) को कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टअनुसार यो तीन महिनाको अवधिमा टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लङ्घन गरेका नेपालका २० लाख ३६ हजार १९१ वटा भिडियो हटाएको छ। यो नेपालमा प्रकाशित कुल भिडियोको ०.४ प्रतिशत भएको टिकटकले जनाएको छ । प्रयोगकर्ताले रिपोर्ट गर्नुअघि […]
