Depository of News

कृषिको अनुदान मिलाइदिने भन्दै ५ करोड ठगी, २ जना पक्राउ

newsdepo.com · world

१३ कात्तिक, काठमाडौं । कृषिको अनुदान मिलाइदिने भन्दै प्रलोभन देखाएर ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं ताहचलका ५२ वर्षीय तिलक बुढाथोकी भनिने श्रीकृष्ण महर्जन र ललितपुर नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाल छन् । उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो । मन्त्रालयका […]

Read full article →