विदेशबाट नेपाल फर्किने सोच कसरी अभियान बन्यो ?
विदेश पुगेपछि धेरैले स्वदेश फर्किने प्रण त गर्छन्, तर समयसँगै त्यो प्रतिबद्धता धुमिल हुँदै जान्छ। यही विषयलाई मध्यनजर गर्दै सन् २०१८ मा सुरु भएको ‘नेपाल फर्कौँ महाअभियान’ ले अहिले विश्वभर छरिएका हजारौँ नेपालीलाई एउटै सञ्जालमा जोडेको छ।
