सुशासन ल्याउन हामी शपथ ग्रहणकै दिनदेखि खटिरहेका छौं : रास्वपा सचेतक परियार
१३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले एक दशकभित्र सम्मानजनक मध्यम आय भएको आत्मनिर्भर राष्ट्र बनाउने सपना रहेको बताएका छन् । विकास, सुशासन, आत्मनिर्भरता र समृद्धिको लक्ष्यसहित आफूहरू शपथ ग्रहणकै दिनदेखि अहोरात्र काममा जुटिरहेको उनको भनाइ छ । विराटनगरमा आयोजित पार्टी अगुवाहरूसँगको अन्तक्रियामा बोल्दै सचेतक परियारले सम्मानजनक मध्यम आय भएको आत्मनिर्भर नेपाल […]
