Depository of News

आठ दिन काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् कटौती हुने, कुन दिन कुन क्षेत्रमा हुँदैन बत्ती ?

newsdepo.com · world

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् प्रसारण लाइन विस्तार तथा व्यवस्थापनको काम गर्ने भएको छ । उक्त कामका लागि प्राधिकरणले कात्तिक १३ गतेदेखि २० गतेसम्म आठ दिन विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द गर्ने भएको हो । प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार कुलेश्वर र बानेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न फिडरमा भूमिगत विद्युत् लाइन विस्तारको […]

Read full article →