कर्णाली प्रदेश : औद्योगिक कर्जा २५.६३ प्रतिशतले बढ्यो, उद्योगको क्षमता उपयोग ३१ प्रतिशत
काठमाडौं । कर्णाली प्रदेशमा २०८३ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाले ५ अर्ब ७ करोड ४० लाख रुपैयाँ औद्योगिक कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन २०८२/८३ अनुसार अघिल्लो वर्षको तुलनामा औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जा २५.६३ प्रतिशतले बढेको हो । २०८२ असार मसान्तमा औद्योगिक […]
